शुक्रबार, आश्विन २३ गते २०८३
images

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

एक्सप्रेस पाना
आश्विन २०, २०८३ मंगलबार
  • 87
    SHARES
  • गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

    images

    थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पु¥याएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # गगन थापा