शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेस महाधिवेशनको चौथो दिन:के–के हुदैछ ?

एक्सप्रेस पाना
आश्विन २१, २०८३ बुधबार
  • 108
    SHARES
  • कांग्रेस महाधिवेशनको चौथो दिन:के–के हुदैछ ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । 

    images

    आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । मनोनयन दर्ता गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने छन् । 

    आज उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ छ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

    images

    आज दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन