शुक्रबार, आश्विन २३ गते २०८३
images

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन २२, २०८३ बिहीबार
  • 87
    SHARES
  • बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य