शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेस महाधिवेशनमा आज मतदान, मतदानस्थलमा कडा सुरक्षा

एक्सप्रेस पाना
आश्विन २२, २०८३ बिहीबार
  • 51
    SHARES
  • कांग्रेस महाधिवेशनमा आज मतदान, मतदानस्थलमा कडा सुरक्षा

    काठमाडौं । आइतबारदेखि जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउसो १ बजे बाट हुदै छ । दिउसो १ बजेबाट हुने मतदान स्थिलमा प्रतिनिधिलाई समेत छिर्न नदिइ सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

    images

    photo-1_b9137cd0.jpg

    photo-6_be63a959.jpg

    images

    photo-12_17735872.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन