शुक्रबार, आश्विन २३ गते २०८३
images

विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

एक्सप्रेस पाना
आश्विन २२, २०८३ बिहीबार
  • 56
    SHARES
  • विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् । 

    images

    बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन् । 

    असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो । 

    images

    भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # विद्या भण्डारी