शुक्रबार, आश्विन २३ गते २०८३
images

तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन २३, २०८३ शुक्रबार
  • 72
    SHARES
  • तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य