सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनपीएल सिजन-३:सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुवात

एक्सप्रेस पाना
कार्तिक १०, २०८३ सोमबार
  • 68
    SHARES
  • एनपीएल सिजन-३:सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुवात

    काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । 

    images

    सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमलाई लुम्बिनी लायन्सले ७ विकेटले हराएको हो । 

    ८८ रन को लक्ष्य पछाएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

    images

    यसअघि टस हारेर ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रन  बनाउँदै अलआउट भएको थियो। जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए ।

    त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए ।  

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # लुम्बिनी लायन्स
  • # एनपीएल सिजन-३