सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनपीएल सिजन-३ विराटनगर किङ्सले कर्णाली याक्सलाई दियो १८७ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १३, २०८३ बिहीबार
  • 48
    SHARES
  • एनपीएल सिजन-३ विराटनगर किङ्सले कर्णाली याक्सलाई दियो १८७ रनको लक्ष्य

    काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रन को लक्ष्य दिएको छ । 

    images

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो खेलमा विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको हो । विराटनगरको लागि सर्वाधिक लोकेस बमले ८७ रन बनाए । 

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन-३