आइतबार, कार्तिक १६ गते २०८३
images
images

५.४५ अंकले घट्यो नेप्से,८ अर्ब ८९ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक १४, २०८३ शुक्रबार
  • 76
    SHARES
  • ५.४५ अंकले घट्यो नेप्से,८ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य घटेको छ । 

    images

    आज बजार ५.४५ अंकले घटेर २६९०.१५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि शुक्रबार कारोबार रकम भने बढेको छ । बिहिबार ८ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ८९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०२ कम्पनिको सेयर मुल्य बढेको छ भने १६९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से