आइतबार, भाद्र २८ गते २०८३
images

 राष्ट्रिय फुटबल प्रशिक्षक अब्दुल्लाहको राजीनामा घोषणा 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 340
    SHARES
  •  राष्ट्रिय फुटबल प्रशिक्षक अब्दुल्लाहको राजीनामा घोषणा 

    काठमाडौँ ।  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

    images

    प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
    कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

     

    images