आइतबार, भाद्र २८ गते २०८३
images

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने 

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 290
    SHARES
  • नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने 

    कात्तिक ३० काठमाडौं । ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । 

    images

    सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारकाे देब्रे तिघ्रामा चाेट लागेकाे हाे ।  

    विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

    images

    यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जित निकाले विश्वकपको यात्रा पक्का गर्नेछ ।