सोमबार, कार्तिक १७ गते २०८३
images
images

  प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 398
    SHARES
  •   प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।

    images

    आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए।