आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल टस हारेर ब्याटिङमा

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 396
    SHARES
  • नेपाल टस हारेर ब्याटिङमा

    मंसिर ५ काठमाडौं ।आईसीसी महिला टि-२० विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दै छन् । 

    images

    दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ । यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ । हङकङ समेत पहिलो जित निकाल्न चाहन्छ ।