एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिगमा अन्तर्गत समूह चरणको पाँचौँ खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी सानदार जित निकालेको छ ।
एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिगमा अन्तर्गत समूह चरणको पाँचौँ खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी सानदार जित निकालेको छ ।
घरेलु टोली चेल्सीको जितमा चलोबा ट्रेभो, रिस जेम्स , कोलम हडसनले र टिमो वर्नरले समान १/१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको घरेलु टोली युनाइटेडले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।
उक्त जितसँगै चेल्सी अन्तिम १६ मा प्रवेश गरेको छ । उसले ५ खेलबाट १२ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । यता पराजित युभेन्टस भने यस अघिनै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । ऊ समान १२ अंक रहँदै दोस्रो स्थानमा झरेको छ । त्यस्तै समान खेलबाट जेन्ट ४ अंकसहित तेस्रो तथा मालमो १ अंकसहित पुछारमा रहेको छ ।