आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : पुलिस र जावलाखेल भिड्दै

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 335
    SHARES
  • ए डिभिजन लिग : पुलिस र जावलाखेल भिड्दै

    मंसिर १२ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार एक खेल हुँदैछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

    आज जावलाखेल पहिलो जितको खोजीमा हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो । पुलिस पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पुलिसले विभागिय डर्बीमा त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

    images