आइतबार, भाद्र २८ गते २०८३
images

युएईले दियो नेपाल सामु १२८ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 347
    SHARES
  • युएईले दियो नेपाल सामु १२८ रनको विजयी लक्ष्य

    मंसिर १२ काठमाडौं । आईसीसी महिला टि२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आफ्नो निर्णायक तथा अन्तिम खेलमा आयोजक युएईविरुद्ध १२८ रनको लक्ष्य पाएको छ ।

    images

    नेपालले टस जित्दै फिल्डिङ रोजेको पश्चात ब्याटिङमा उत्रीएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको हो । उसका लागि चमिना सिराभिरत्नले ३६ बलमा ५२ रनको अर्धशतकिय पारी खेल्दा थिरत्न सतिसले ४७ रन बनाईन् भने नेपालका लागि कविता कुबरले २ तथा सबनम राई ,सिता राना मगर र संगिता राईले १/१ विकेट लिईन् ।

     

    images