आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : चेल्सी र युनाइटेडको महाभिडन्त आज, अन्य ४ खेल पनि आजै

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 665
    SHARES
  • प्रिमियर लिग : चेल्सी र युनाइटेडको महाभिडन्त आज, अन्य ४ खेल पनि आजै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति रोमाञ्चक भिडन्त हुँदैछ । जसमा दुई ठूला टोली लण्डन क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेडबीच खेल हुँदै छ । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिज हुने यो खेल नेपाली समय अनुसार आज राति १०:१५ बजेबाट सुरु हुनेछ । 

    images

    आजको खेलमा घरेलुु टोली चेल्सी सहज जितको खेजिमा हुनेछ भने । पाहुना टोली युनाइटेड घरेलस टोलीलाई स्तब्ध पादैं अंक तालिकामा सुधार गर्न योजनामा रहेको छ । जारी सिजन खराब अबस्थामा रहेको युनाइटेड पछिल्लो दुई खेलमा पारजित भएको छ । आज उक्त पराजय भुलाउने योजनामा रहेको छ । त्यस्तै आजै हुने खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम तथा वर्नलीले टोटनहमसँग प्रतिस्पर्धा गर्नछ । त्यस्तै लेष्टर सिटीले वार्डफोटको समाना गर्नछ । भने एर्भटनको पनि आजै रहेको छ । यि सबै ४ खेल राति ७:४५ बजेबाट सुरु हुनेछ ।