सोमबार, कार्तिक १७ गते २०८३
images
images

लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा  शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ सिफारिस 

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 336
    SHARES
  • लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा  शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ सिफारिस 

    सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    images

    नेपाली काँग्रेस स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दाबी छ । मङ्गलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ नियुक्त गरेको हो ।