आइतबार, भाद्र २८ गते २०८३
images

आर्मीविरुद्ध बीबीसी : पहिलो हाफ बराबरी

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 260
    SHARES
  • आर्मीविरुद्ध बीबीसी : पहिलो हाफ बराबरी

    मंसिर १९ काठमाडौं । राजधानीमा जारी कतर एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेसो चरणको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भइरहेको छ ।

    images

    जसमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा दुबई टोलीले केहि राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् । आर्मी कमजोर टोली बीबीसीमाथि सहज जितको साथ पहिलो जितको खोजीमा रहेको छ ।