आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : युनाइटेडले किस्टल प्यालेसको सामना गर्दै

एक्सप्रेस पाना
मंसिर १९, २०७८ आइतबार
  • 497
    SHARES
  • प्रिमियर लिग : युनाइटेडले किस्टल प्यालेसको सामना गर्दै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले किस्टल प्यालेसको सामना गर्दै । नेपाली समयअनुसार उक्त खेल ७:४५ बजेबाट सुरु हुनेछ । 

    images

    लिगको १५औं साताको खेलमा घरेलु टोली म्यान्चेस्टर युनाइटेड सहज जितको खोजिमा रहेको छ । पछिल्लो केहि खेलमा सुधारिएको पर्दर्शन गरेको युनाइटेड सोही लय दोहोर्‍याउने योजजामा रहेको छ ।

    जारी सिजन युनाइटेडको १४ खेलबाट ६ जित, ३ बराबरी र ५ हारको साथ २१ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । त्यस्तै पाहुना टोली प्यालेसको भने समान खेलबाट ३ जित , ७ बराबरी र ४ हारसहिद १६ अंक बनाउँदै ११ औं स्थानमा रहेको छ ।

    images