आइतबार, भाद्र २८ गते २०८३
images

आर्सनल एभर्टनसँग पराजित

एक्सप्रेस पाना
मंसिर २१, २०७८ मंगलबार
  • 668
    SHARES
  • आर्सनल एभर्टनसँग पराजित

    मंसिर २१ काठमाडौं । एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ गोल अन्तरले हराउँदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

    images

    घरेलु टोली एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १/१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको एक गोल फर्काए ।

    उक्त जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ । 

    images