आइतबार, भाद्र २८ गते २०८३
images

सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी सातदोबाटोसँग बराबरीमा रोकिए

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 233
    SHARES
  • सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी सातदोबाटोसँग बराबरीमा रोकिए

    पुस २ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको पहिलो खेलमा त्रिभुव आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले १-१ गोलको बराबरी खेलेका छन्। पहिलो हाफमा आर्मी र सातदोबाटोले गरेको समान १(१ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो।

    images

    खेलको सुरुवाती अग्रता आर्मीले लिएको थियो। खेलमा निरन्तर दबाब बनाएको आर्मीले १०औ मिनेटमानै दिनेश हेम्जनको गोलबाट अग्रता लियो। टेक बहादुर बुढाथोकीको क्रसमा हेम्जनले टीमलाई सुरूवाती अग्रता दिलाए। 

    आर्मीले खेलमा अग्रता बनाएपनि सातदोबाटोले ६ मिनेट पछिनै खेलमा बराबरी गोल फर्कायो। सातदोबाटोका गोलरक्षक अभिषेक बरालले गरेको लामो प्रहारलाई मार्टिन अजाइजले ुवान टचु प्रहार गर्दै खेल १(१ को बराबरीमा ल्याए।

    images

    त्यसपछि पनि आर्मीले निरन्तर खेलमा दबाब बनायो। २१ औ मिनेटमा टेक बहादुरले गरेको क्रस सातदोबाटोका गोलरक्षक अभिषेकले ुवान टचु समाउन नसक्दा पाएको रिबाउन्डलाई सन्तोषले ुएक्रोब्याट्रिकु प्रहार सफल हुन सकेन। त्यसपछि पनि खेलको पहिलो हाफमा अधिकासं समय आर्मीले सातदोबाटोलाई दबाबमा राख्दै खेल नियन्त्रणमा लिएको थियो।अतिरिक्त समयमा जर्ज प्रिन्स कार्कीले अर्को एक मौका चुकाएका थिए। सातदोबाटोले भने सिमित मौका सिर्जना गरेको थियो।

    उक्त बराबरीसँग बराबरीसँगै आर्मीले पाँच खेलमा आर्मीले १ अंक जोड्दै ९ अंकका साथ तेस्रो स्थानमा रह्यो । सातदोबाटोको पनि समान खेलबाट ८ अंक