आइतबार, भाद्र २८ गते २०८३
images

संकटासँग मछिन्द्र बराबरीमा रोकियो

एक्सप्रेस पाना
पौष २, २०७८ शुक्रबार
  • 369
    SHARES
  • संकटासँग मछिन्द्र बराबरीमा रोकियो

    पुस २ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत पाँचौं चरणको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लबले गोलरहित बराबरी खेलेका छन् ।

    images

    खेलमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्ने सकेनन् । उक्त बराबरी सँगै ५ खेलबाट ११ अंक बनाउँदै मछिन्द्र शीर्ष स्थानमा यथावत् रहेको छ । त्यस्तै संकटा पनि समान खेलबाट ९ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ ।