आइतबार, भाद्र २८ गते २०८३
images

सानदार जितसँगै इन्टरलाई स्पस्ट चार अंकको अग्रता

एक्सप्रेस पाना
पौष ३, २०७८ शनिबार
  • 227
    SHARES
  • सानदार जितसँगै इन्टरलाई स्पस्ट चार अंकको अग्रता

    एजेन्सी । इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । 

    images

    शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५-० अन्तरले पराजित गरेकाे हाे । इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टाे गाग्लीयर्दिनीले १/१ गोल गरे । 

    जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ । दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ । पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ ।

    images