आइतबार, भाद्र २८ गते २०८३
images

थ्री स्टार एनआरटीसँग बराबरीमा रोकियो

एक्सप्रेस पाना
पौष ३, २०७८ शनिबार
  • 598
    SHARES
  • थ्री स्टार एनआरटीसँग बराबरीमा रोकियो

    पुस ३ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत पाँचौं चरणको तेस्रो खेलमा रुसलान थ्री स्टार फुटबल क्लब र न्योड टिम एनआरटी गोलरहित बराबरीमा रोकिएका छन् ।

    images

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्ने सकेनन् ।

    उक्त बराबरीसँगै थ्री स्टारले ५ खेलबाट ६ अंक बनाएको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा रहेको छ । त्यस्तै एनआरटीले समान खेलबाट ६ अंक बनाउँदै सातौं स्थानमा रहेको छ ।

    images