आइतबार, भाद्र २८ गते २०८३
images

युभेन्टसको सहज जितमा मोरटा र क्वाड्राडोको गोल

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 516
    SHARES
  • युभेन्टसको सहज जितमा मोरटा र क्वाड्राडोको गोल

    एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले बोलोग्नालाई हराएको छ । शनिबार राति बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युभेन्टसले २-० गोलको जित निकालेको हो । 

    images

    युभेन्टसको जितमा अल्भारो मोरटा र जुआन क्वाड्राडोले ११ गोल गरे । खेलको छैटौँ मिनेटमा मोरटाले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६९औँ मिनेटमा क्वाड्राडोले गोल गरेपछि युभेन्टस २–० गोलले विजयी भएको हो । 

    उक्त जितसँगै युभेन्टस छैटौँ स्थानमा उक्लिएको छ । उसले १८ खेलमा ३१ अङ्क जोडेको छ । बोलोग्ना भने २४ अङ्कका साथ दसौँ स्थानमा छ । 
     

    images