सोमबार, कार्तिक १७ गते २०८३
images
images

न्युजिल्यान्डमा कोभिडको फाइजर खोप लगाएका दोस्रो व्यक्तिको मृत्यु

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 458
    SHARES
  • न्युजिल्यान्डमा कोभिडको फाइजर खोप लगाएका दोस्रो व्यक्तिको मृत्यु

    एजेन्सी । न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ । खोपपछि उनलाई ह्रदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । २६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो ।

    images

    उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए । 

    यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।

    images