सोमबार, कार्तिक १७ गते २०८३
images
images

म्यानमारमा खानी दुर्घटनामा ७० वेपत्ता

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 366
    SHARES
  • म्यानमारमा खानी दुर्घटनामा ७० वेपत्ता

    एजेन्सी । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरकाे खोजी भइरहेको छ ।

    images

    कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलाे पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर  गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।