शुक्रबार, भाद्र २६ गते २०८३
images

एमाले स्थायी कमिटी बैठक आज बस्दै

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 370
    SHARES
  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौँ, १६ साउन नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

    images

    एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।