शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल पक्षले  ‘अखिल फोर्स’ को बृहत भेला गर्दै 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 302
    SHARES
  • नेपाल पक्षले  ‘अखिल फोर्स’ को बृहत भेला गर्दै 

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार बबरमहलमा सुरु हुँदैछ।

    images

    भेला वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा हुनेछ। भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। भेलाअघि माधव पक्षले भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल  र्‍याली पनि गर्ने भएको छ।

    एमालेमा विवाद बढ्दै गइरहँदा माधव पक्षले अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ।

    images