आइतबार, भाद्र २८ गते २०८३
images

भलिबल टोलीले पाँच लाख पाउने

एक्सप्रेस पाना
पौष १५, २०७८ बिहीबार
  • 445
    SHARES
  • भलिबल टोलीले पाँच लाख पाउने

    पुस १५ काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

    images

    नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३-२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको  उपाधि उचालेको थियो ।

    लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख,  प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने  निर्णय भएको हो । नेपाली टोली भोलि स्वदेश फर्कँदै छ । 

    images