आइतबार, भाद्र २८ गते २०८३
images

बर्षको अन्तिम खेलमा युनाइटेड र बर्नली भिड्दै

एक्सप्रेस पाना
पौष १५, २०७८ बिहीबार
  • 525
    SHARES
  • बर्षको अन्तिम खेलमा युनाइटेड र बर्नली भिड्दै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्ष २०२१ को अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नलीको सामना गर्दैछ ।

    images

    नेपाल समय अनुसार आज राति २ बजे हुने उक्त खेल युनाइटेड घरेलु म‌ैदानमा हुनेछ । जारी सिजन खराब लयमा गुज्रिएको युनाइटेड बर्ष २०२१ लाई सुखद रुपमा बिदाई गर्ने योजनामा रहेको छ ।

    त्यस्तै यता पाहुना टो बर्नली पनि उक्त खेलमा घरेलु टोलीमाथि दबाब दिन चाहान्छ । जारी सिजन युनाइटेड १७ खेलबाट २८ अंकसहित सातौं स्थानमा रहेको छ । भने बर्नली १५ खेलबाट ११ अंकसहि पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

    images