आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : टोटनहम र सिटी विजयी

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 438
    SHARES
  • प्रिमियर लिग : टोटनहम र सिटी विजयी

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हस्पट र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

    images

    शनिबार राति टोटनहमका लागि भिन्सन सान्चजको निर्णायक गोलसंगै वाट्फोर्डमाथि १-० को जित निकालेको छ । 

    एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ । १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ ।

    images

    आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएको थियो । त्यस्तै, शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३-२ को जित निकाल्यो ।