आइतबार, भाद्र २८ गते २०८३
images

मेस्सीसहित पीएसजीका यी चार खेलाडी कोरोना संक्रमित

एक्सप्रेस पाना
पौष १९, २०७८ सोमबार
  • 257
    SHARES
  • मेस्सीसहित पीएसजीका यी चार खेलाडी कोरोना संक्रमित

    एजेन्सी । फ्रेन्च लिग वान फुटबल क्लब  पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार खेलाडी लियोनल मेस्सीसहित चार खेलाडीमा कोभिड-१९ संक्रमण भएको छ ।

    images

    पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

    मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो । यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो । 

    images