आइतबार, भाद्र २८ गते २०८३
images

एएफसी फुटसल एसियन कप छनोट : नेपाल समूह बी मा  

एक्सप्रेस पाना
पौष २२, २०७८ बिहीबार
  • 484
    SHARES
  • एएफसी फुटसल एसियन कप छनोट : नेपाल समूह बी मा  

    पुस २२ काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँगै परेको छ ।

    images

    बिहीबार एएफसीले गरेको ड्र मा नेपाल समूह बी मा परेको हो । नेपालले अप्रिल १० देखि १२ सम्म खेल्नेछ । उक्त सबै खेल किर्गिस्तानमा हुनेछन् ।

    राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि यस अघि नै ३२ खेलाडीलाई प्रतियोगिताको तयारीका लागि बोलाएका छन् ।

    images

    उक्त बन्द प्रशिक्षण  जनवरी ७ बाट सुरु हुनेछ ।

    तस्बिर - एन्फा