आइतबार, भाद्र २८ गते २०८३
images

दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 422
    SHARES
  • दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने

    पुस २७ अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ का  दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

    images

    २९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।  सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए । 

    २८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ । 

    images