आइतबार, भाद्र २८ गते २०८३
images

नमूना खेलकुद क्लबलाई नमस्तेको साथ

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 209
    SHARES
  • नमूना खेलकुद क्लबलाई नमस्तेको साथ

    पुस २७ काठमाडौं । गोदावरी नगरपालिका–३ स्थित नमूना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ । गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रूपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो । 

    images

    बुधबार आयोजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेका हुन् ।