आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : रंगशाला प्रवेशमा खोप कार्ड अनिवार्य

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 463
    SHARES
  • ए डिभिजन लिग : रंगशाला प्रवेशमा खोप कार्ड अनिवार्य

    पुस ३० काठमाडौं । जारी कतार एयरवेज सहित स्मारक ए डिभिना लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत नवौं चरणको खेल हेर्दा खोप कार्ड अनिवार्य गरेको अखिल नेपाल फुटबल संघको एन्फाले जनाएको छ । 

    images

    अब दर्शकले रंगशालामा प्रवेश गर्नुअघि आफ्नो खोप लगाइएको कार्ड देखाउनुपर्छ । देशमा कोरोना संक्रमितको संख्या बढेपछि भ्याक्सिन लगाएका फ्यानलाई मात्र स्टेडियम प्रवेश गर्न दिने निर्णय गरिएको हो । फ्यानहरूले स्टेडियम प्रवेश गर्दा उनीहरूको तापक्रम पनि लिनेछ।

    नवौं चरणको खेल आजदेखि सुरु हुनेछ पहिलो खेलमा एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लब र दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले सातदोबाटो युथ क्लबसँग खेल्नेछ । तस्बिर - एन्फा 

    images