सोमबार, कार्तिक १७ गते २०८३
images
images

चर्चित पोर्न स्टार टेमी पक्राउ

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 586
    SHARES
  • चर्चित पोर्न स्टार टेमी पक्राउ

    एजेन्सी । डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ ।

    images

    टेमी लिनमाथि विभिन्न आरोपमा पक्राउ गरिएको छ । ‘चरमपन्थको धम्की’ दिनुका साथै उनीमाथि प्रहरी अधिकारीलाई झुक्याएको, सरकारी आदेशको उल्लङ्घन गरेको, प्रतिबन्धित हुँदा पनि गाडी चलाएको र अवैध हतियार राखेको जस्तो आरोप लागेका छन् ।