आइतबार, भाद्र २८ गते २०८३
images

जावलाखेलमाथि एनआरटीको सहज जित

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 399
    SHARES
  • जावलाखेलमाथि एनआरटीको सहज जित

    माघ ३ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत नवौं चरणको अन्तिम खेलमा युरोड टिम एनआरटी विजयी भएको छ । 

    images

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्र भएको खेलमा जावलाखेल युथ क्लबमाथि २-० गोलको सहज जित निकालेको हो । एनआरटीको जितमा दर्शन गुरुङले २ गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा एनआरटीले २ गोल गरि सहज जित निकालेको हो । 

    उक्त जित सँगैं एनआरटाी ९ खेलबाट १३ अंक बनाउँदै छटौं स्थानमा उक्लिएको छ । यता पराजित जवलाखेल भने समान खेलबाट ८ अंकसहित १०औं स्थानमा रहेको छ । 

    images