खोटाङ, २१ साउन ।हाइटेक प्रविधिको कृषि फार्ममा लगाइएको गोलभेडा टिप्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुर विश्वकर्मा । पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु भएका विश्वकर्माले घर खर्च कटाएर मासिक रु ७५ हजारभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । रासस

