आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कप : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 367
    SHARES
  • अफ्रिकी कप : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

    एजेन्सी । गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो ।

    images

    जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । 

    गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए । अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् । 

    images