आइतबार, भाद्र २८ गते २०८३
images

पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 498
    SHARES
  • पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

    माघ १२ काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ ।

    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।

    images