माघ १५ काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्हा अल्मुताईले अफ्रिकी राष्ट्रिय मौरिससविरुद्ध लागि आफ्नो सुुरुवाती ११ सार्वजनिक गरेका छन् ।
मौरिसससँग नेपालले आज माघ १५ र आगामी १८ गते गरि दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । जसमा दुई खेल दशरथ रंगशाला हुनेछ
पहिलो खेल आज ४:४५ बजेबाट सुरु हुनेछ ।
यस्तो छ नेपालीको सुरुवाती ११ 


