आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कप : बुर्किनालाई हराउँदै सेनेगल फाइनलमा 

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 331
    SHARES
  • अफ्रिकी कप : बुर्किनालाई हराउँदै सेनेगल फाइनलमा 

    एजेन्सी । अफ्रिकी कप अफ नेसन्स फुटबलमा बुर्किना फासोलाई पराजित गर्दै सेनेगल फाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३(१ गोल अन्तरले हराएको हो ।  सेनेगलको जितमा साडियो माने, इड्रीशा र अब्दोउ डियालोले समान १र१ गोल गरे । उक्त सहज जितसंगै सेनेगल तेस्रो पटक फाइनल यात्रा तय गरेको हो । 

    अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

    images