आइतबार, भाद्र २८ गते २०८३
images

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा 

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 264
    SHARES
  • दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा 

    Photo : AFC

    images

    माघ  २० काठमाडौं।  फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ । 

    बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो । 

    images

    अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।