आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कपको उपाधि सेनेगललाई

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 322
    SHARES
  • अफ्रिकी कपको उपाधि सेनेगललाई

    एजेन्सी । अफ्रिका कप अफ नेशन्सको सर्वाधिक सफल टोली इजिप्टलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । 

    images

    आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहीत बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो  । 

    मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । 

    images

    यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।