आइतबार, भाद्र २८ गते २०८३
images

चेल्सी फिफा क्लब विश्वकपकाे फाइनलमा

एक्सप्रेस पाना
माघ २७, २०७८ बिहीबार
  • 265
    SHARES
  • चेल्सी फिफा क्लब विश्वकपकाे फाइनलमा

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । 

    चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो ।

    images