आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

एक्सप्रेस पाना
फाल्गुण १, २०७८ आइतबार
  • 517
    SHARES
  • प्रिमियर लिग : स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

    एजेन्सी । रहिम स्टर्लिङको ह्याट्रिककाे मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । 

    images

    नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याटि्रक गर्दा फिल फोडेनले एक गोल गरे ।

    उक्त जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ । तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

    images