आइतबार, भाद्र २८ गते २०८३
images

मनिष डाँगी अस्पतालबाट डिस्चार्ज

एक्सप्रेस पाना
फाल्गुण ३, २०७८ मंगलबार
  • 263
    SHARES
  • मनिष डाँगी अस्पतालबाट डिस्चार्ज

    फागुन ३ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लबमा मिडफिल्डर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    images

    मछिन्द्रले सामाजिक संजालबाट मिडफिल्डर मनिष अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।

    नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका मनिषले गत शनिबार च्यासल युथ क्लबविरुद्धको खेलका क्रममा गम्भीर चोट बोकेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । प्राथमिक उपचारपछि मनिषलाई ब्लु क्रस अस्पताल भर्ना गरिएको थियो ।

    images